
स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।
You are warmly welcome to the Planning Monitoring Information Management System (PMIS)

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।
PMIS प्रणालीले स्थानीय तहको सम्बन्धित वडाहरुमा संचालित योजनाको अनुगमन, मुल्याङ्कन तथा अन्य प्रक्रियामा सहयोग पुर्याउँछ ।

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।
उपभोक्ता समिति, टोल विकास संस्था/समिति, क्लब, निर्माण समिति, विद्यालय व्यवस्थापन समिति, व्यक्तिगत, संघ-सस्था तथा निर्माण व्यवसायीबाट योजनागतरुपमा कार्य संचालित योजनाको विधुतिय अभिलेखमा सहयोग पुर्याउँछ ।

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।
PMIS प्रणालीले स्थानीयस्तरमा आयोजनासँग सम्बन्धित विवरण, बजेट, समय-सीमा र नतिजाहरू उपलब्धतामा सहयोग पुर्याउँछ ।

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।
PMIS प्रणालीले प्रशासनिक कार्यको बोझमा सहज बनाउछ, स्वचालितरुपमा प्रतिवेदन तयार गर्नमा सहयोग पुर्याउँछ ।

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।
PMIS प्रणालीले स्थानीय तहमा संचालन भईरहेका आयोजनाको समग्र अनुगमन र मूल्याङ्कनको अभिलेखमा सहजता बनाउँछ ।
PMIS के हो र यो किन आवश्यक छ ?
PMIS एक आधुनिक Cloud मा आधारित अनलाईन प्रणाली हो । जसले स्थानीयस्तरमा संचालनमा रहेका आयोजनाको पारदर्शिता,कार्यक्षमता,निगरानी तथा अभिलेखिकरणमा सहयोग गर्दछ।
पारदर्शिता
आयोजनालाई सबै नागरिकको पहुँचमा देखिने बनाउन
PMIS ले स्थानीयस्तरमा आयोजनासँग सम्बन्धित विवरण,बजेट,समय-सीमा र नतिजाहरू तत्काल पहुँचमा ल्याउँछ,जसले कामकाजमा पूर्ण पारदर्शिता सुनिश्चित गर्छ ।
कार्यक्षमता
आयोजना व्यवस्थापन प्रक्रियामा सहज सरलिकृत बनाउन
यस PMIS प्लेटफर्मले प्रशासनिक कार्यको बोझमा सहज बनाउछ,स्वचालितरुपमा प्रतिवेदन तयार गर्छ र स्रोतको प्रभावकारी प्रयोगको लागि आवश्यक उपकरणहरू प्रदान गर्छ ।
अभिलेखिकरण
स्थानीय तहको आयोजनाको तथ्याङ व्यवस्थापन
PMIS ले स्थानिय तहमा संचालन भईरहेका आयोजनाको समग्र अनुगमन र मूल्याङ्कन सहज बनाउँछ, जसले गुणस्तरको मापदण्ड र अपेक्षित परिणाम प्राप्त भएको सुनिश्चित गर्छ ।

